१० आश्विन २०८०, बुधबार Wednesday 27 September, 2023

द्वन्द्वपीडित सुरक्षाकर्मीको माग सम्बोधन नगरेको भन्दै सरकारविरुद्ध प्रदर्शन

 सोमवार, साउन २३ २०७९  

काठमाडौं । सरकारले बनाउने लागेको कानुनमा द्वन्द्वपीडित सुरक्षाकर्मीको माग सम्बोधन नगरेको भन्दै सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ ।

पूर्वसुरक्षाकर्मी परिषद् नेपाल, घाइते तथा अपांग सुरक्षाकर्मी संघ, एकल महिला तथा घाइते परिवार समूह लगायतको संयुक्त आयोजनामा प्रदर्शन भएको हो ।

बहाल सुरक्षाकर्मीको हौसला बढ्ने गरी परिपूर्ति दे, सहिद सुरक्षाकर्मी अमर रहुन्, दोषीलाई उन्मक्ति दिन पाइँदैन, गम्भीर मानव अधिकार उल्लंघनका घटनाका दोषीलाई कडा कारबाही गर, सुरक्षाकर्मी नरहे देश रहन्न लगायतका प्लेकार्ड बोकेर प्रदर्शन उनीहरूले गरेका थिए ।

 

प्रतिक्रिया सबै