zoom meeting login with id and password download zoom brown zoom pcf-8n zoom app pro version download download free zoom meeting for windows
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

असमान तलब वृद्धिको विरोध : आज ‘पेन डाउन’ गर्ने

 बुधबार, साउन २५ २०७९  

काठमाडौँ । सरकारले असमान रुपमा तलब बढाएपछि नायब सुब्बाहरू केही दिनदेखि विरोधमा उत्रिएका छन् ।

शाखा अधिकृतभन्दा माथिल्लो पदका कर्मचारीको तलब बजेट वक्तव्यभन्दामा उल्लेख भएभन्दा धेरै बढाइएपछि नायबसुब्बाहरू मंगलबारदेखि आन्दोलनमा छन् । तलवमान वृद्धि समान हुनुपर्ने उनीहरुको माग छ ।

नायब सुब्बाहरूले आज बिहान बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गर्ने भएका छन् । नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलका अनुसार खाजा खाने समय (दिउँसो १ बजेदेखि २ बजेसम्म) सबै नासुहरूले काम गर्नेछन् ।

प्रतिक्रिया सबै