९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

बालाजु जुत्ता कारखानामा आगलागी

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । काठमाडौंको बालाजुस्थित जुत्ता कारखानामा आगलागी भएको छ ।

अहिले घटनास्थलमा काठमाडौं, भक्तपुर र ललितपुरका दमकल बोलाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया सबै