cannot connect to zoom on laptop zoom calls app zoom installation error code 10003 - zoom installation error code 10003 zoom like app zoom radar app zoom us join meeting call in meeting - zoom us join meeting call in meeting zoom download shared recording zoom chime sound effect download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

प्युठानमा जीप दुर्घटना अपडेट : तीन पुग्यो मृतकको संख्या

 आइतवार, साउन २९ २०७९  
सांकेतिक तस्बिर

काठमाडौँ । प्युठानमा आइतबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

मृत्यु हुनेमा नौवहिनी गाउँपालिका-५ सानो डाम्री निवासी ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी चेतना बुढामगरको र २५ वर्षीय लुकेश थापा रहेका छन् । उनीहरूको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनालाई रिफर गरिएको प्रहरीले जनाएको छ ।

आइतबार साझ ५ बजे बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनी गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटना हुँदा नौ जना घाइते भएकोमा तीन जनाको ज्यान गएको हो ।

प्रतिक्रिया सबै