zoom extension download zoom para pc gratis online zoom panning effect slider free download install zoom client for all users - install zoom client for all users zoom installer - zoom installer
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज

 सोमवार, साउन ३० २०७९  

काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज सोमबार र मंगलबार केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।

अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए ।

प्रतिक्रिया सबै