१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

काँग्रेस केन्द्रीय सदस्यमा देउवाद्वारा १० जना मनोनयन

 मङ्लबार, साउन ३१ २०७९  

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मनोनित हुनेहरुमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ्ग), रुक्मीणी कोइराला (मोरङ्ग), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही) लक्ष्मी खतिवडा (सुनसरी), र सीता देवकोटा (नवलपुर) रहेका छन् ।

प्रतिक्रिया सबै