९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

न्युरोडको आरबी कम्प्लेक्समा पनि चल्यो डोजर

 बुधबार, भदौ ८ २०७९  

काठमाडौं । राजधानीको खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि पनि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

काठमाडौं मलअगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो ।

महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा महाननगरपालिकाले अवैध संरचनामा डोजर चलाएको हो ।

 

प्रतिक्रिया सबै