११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

खुलामञ्चमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपत्यका भेला

 शनिबार, भदौ ११ २०७९  

काठमाडौं । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार राजधानीको खुलामञ्चमा घण्टी बजाएको छ । खुलामञ्चमा आज पार्टीले उपत्यका भेला आयोजना गरेको हो ।

सो पार्टीले आफ्नो चुनावी तथा सांगठिनक अभियानलाई जारी राखेको छ । यसबीच आज काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्लालाई समेटेर काठमाडौँको खुलामञ्चमा उपत्यका भेलाको आयोजना गरेको हो ।

कार्यक्रममा उपत्यकाभित्रका ३ वटै जिल्लाका समितिहरू गठन हुने पार्टीले जानकारी दिएको छ । साथै आकाङ्क्षी उम्मेदवारले आजको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । कार्यक्रमस्थलबाट पार्टी सदस्यका लागि आवेदन दिने व्यवस्थासमेत गरिएको छ ।

तस्विरमा हेरौँ

 

प्रतिक्रिया सबै