८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने

 बिहिबार, भदौ १६ २०७९  

काठमाडौँ। सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

कार्यदलको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको कार्यदलका सदस्य हिमाल पुरीले जानकारी दिए ।

आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन गठन सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । तर कार्यदलले सिट बाँडफाँटलाई टुंगोमा पुर्‍याउन सकेको छैन ।

 

प्रतिक्रिया सबै