९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

किसानहरु हलो जुवा बोकेर निस्के सडकमा

 बिहिबार, भदौ १६ २०७९  

काठमाडौं । मिटरब्याजबाट पीडित भएकाहरुलाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । मिटर व्याजबाट पीडित भएका किसान तथा मजदुरसमेतको सहभागितामा प्रदर्शन भएको हो ।

प्रदर्शनमा किसानहरु हलो जुवासहित सहभागी छन् । उनीहरुले काठमाडौंको माइतीघरदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म प्रदर्शन गर्न् बताएका छन् ।

मिटर ब्याजीका कारण घरबार बिहीन हुँदा पनि सरकारले आफूहरुलाई न्याय निदएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया सबै