९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

थप २ जनाको मृत्यु, २०० जना संक्रमित

 शनिबार, भदौ १८ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमण भएका छन् ।

हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ ।

 

प्रतिक्रिया सबै