९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

८२ करोडको सेयर किनबेच

 बुधबार, भदौ २२ २०७९  

काठमाडौं । सेयर बजारमा आज ८२ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से ११.९७ अंकले र सेन्सिटिभ सूचक १.७० अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेन्जले आज २२४ कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर बिक्री भएको जनाएको छ ।

आज १३ वटै उपसमूहका सूचक राताम्य छन् । यसअनुसार ३१ कम्पनीको सेयर बढेको छ भने १४७ वटाको घटेको छ। १० वटाको उही मूल्यमा कारोबार भएको छ ।

लगानीकर्ताहरुले आज ७.७२ प्रतिशतसम्म कमाउँदा ५.८८ प्रतिशतसम्म गुमाउनुपरेको छ । नेपाल टेलिकमको ५ करोडको सर्वाधिक कारोबार भएको छ ।

प्रतिक्रिया सबै