११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

मिडिया काउन्सिल विधेयक छलफलका समितिमा

 बुधबार, भदौ २२ २०७९  

काठमाडौं । राष्ट्रियसभाबाट पारित भएर सन्देश सहित प्रतिनिधिसभामा आएको नेपाल मिडिया काउन्सिल विधेयक २०७६ सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकले सर्वसम्मतिले मिडिया काउन्सिल विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते दिनको १ बजेका लागि तोकिएको छ ।

प्रतिक्रिया सबै