११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

चिनियाँ भ्रमण टोलीद्वारा भक्तपुर दरबार स्क्वायर अवलोकन

 बुधबार, भदौ २९ २०७९  

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोलीले आज भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा उनीहरुको स्वागतमा विभिन्न झाँकी पनि प्रस्तुत पनि गरिएको थियो । ली नेतृत्वको टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएको छ । राष्ट्रपति भण्डारीसँग दिउँसो भेटवार्ता गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया सबै