११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

उमेदवार छनोट गर्न बालकोटमा एमाले बैठक

 बिहिबार, अशोज १३ २०७९  

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो तीन बजे बस्दैछ ।

बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकाटमा बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

गएको ३ असोजमा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीलाई पनि अन्तिम रुप दिनेबारे पनि छलफल हुने बताइएको छ । बैठकमा प्रत्यक्षतर्फको टिकट वितरणबारे पनि निर्णय हुने सम्भावना छ ।

प्रतिक्रिया सबै