९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

थप ६३ जनामा कोरोना संक्रमण, १०३ जना निको

 शुक्रबार, अशोज १४ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ५३५ वटा नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

No photo description available.

त्यस्तै, आज १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमित एक हजार चार जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया सबै