११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

एमालेका सक्रिय नेता माओवादी प्रवेश

 आइतवार, अशोज १६ २०७९  

काठमाडौं । नेकपा एमालेका नेता तथा इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेता चौधरीलाई आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका हुन् ।

प्रचण्डको सचिवालयका अनुसार उनलाई प्रचण्डले स्वागत गरेका थिए । यसअघि एमालेमा सक्रिय चौधरी विभिन्न कारणले विवादमा तानिएका थिए ।

प्रतिक्रिया सबै