११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

राजेन्द्र लिङ्देनले साइत हेराएर गराए उम्मेदवारी दर्ता

 आइतवार, अशोज २३ २०७९  

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट मनोनयन दर्ता गराएका छन् ।

उनले ११ बजेर ३० मिनेटको साइतमा उमेदवारी दर्ता गराएको राप्रपाले जनाएको छ ।

उनले उमेदवारी दर्ता गराइसकेको सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी गराएका छन् ।

प्रतिक्रिया सबै