१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

मकवानपुरमा अरिंगालले चिलेर एक जनाको मृत्यु

 बिहिबार, अशोज २७ २०७९  

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-६ मा अरिंगालले चिलेर ६२ वर्षीय कृष्णबहादुर स्याङ्तानको मृत्यु भएको छ ।

नजिकै कापडाडा जंगलमा गोरु चराउन गएका स्याङ्तानलाई बुधबार कालो अरिंगालले चिलेको थियो । उनको चितवनको बकुलहर अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै