८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

काभ्रेको धुलिखेलमा आगोलागी

रिकेश बिश्वकर्मा ‘क्षितिज’
 शुक्रबार, अशोज २८ २०७९  

काभ्रे । काभ्रेको धुलिखेलमा आगोलागी भएको छ । धुलिखेल नगरपालिका-४ को २८ किलोमा स्थित भगवती पेट्रोल पम्प नजिकैको एक घरमा आज दिउँसो आगोलागी भएको हो ।

अहिले आगो नियन्त्रणको लागि प्रयास भैरहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आएपछि क्षतिको बिवरण संकलन गर्ने काभ्रेको डि.एस.पि ढुण्नी राज न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया सबै