९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

नवौं राष्ट्रिय खेलकुदः हाइजम्पमा आर्मीका सूर्यबहादुर खत्रीलाई स्वर्ण

 आइतवार, अशोज ३० २०७९  

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हाईजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्यबहादुर खत्रीले स्वर्ण जितेका छन् । उनले १ः९० मिटर उचाइ नाघे ।

यस्तै बागमतीका निकेश महतोले रजत र नेपाल पुलिसका रोशन दनुवारले कास्य जिते । दुवैले १ः७५ मिटर नाघे ।

हाइजम्पको महिलातर्फ त्रिभुवन आर्मी क्लबकै खगीता सिंजाली मगरले स्वर्ण जितेकी छन् ।

प्रतिक्रिया सबै