८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

यी हुन् सत्ता गठबन्धनका प्रदेश र प्रतिनिधिसभातर्फका साझा उम्मेदवार (सूचीसहित)

 शुक्रबार, कार्तिक ११ २०७९  

काठमाडौं । सत्तारूढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको तय गरिएका उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।

गठबन्धनले आइतबार १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट लड्ने उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

जसमध्ये केही निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने गठबन्धनमा सहमति भएको छ ।

गठबन्धन दल र तालमेलबाट तय भएका महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सहमतिका उम्मेदवारहरुको विवरण सार्वजनिक गरिएको हो ।

यस्तो छ सूची

प्रतिक्रिया सबै