११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको हो : अध्यक्ष प्रचण्ड

 मङ्लबार, कार्तिक २९ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको बताएका छन् ।

मंगलबार नवलपरासीमा भएको सत्ता गठबन्धनको चुनावी सभालाइ संवोधन गर्दै अध्यक्ष प्रचण्डले यो चुनाव महासंग्रामसँगै जनमत संग्रह पनि रहेको बताए ।

‘अहिलेको महासंग्राम कौरव र पाँच पाण्डवबीचको लडाइ हो । यो चुनाव चानचुने होइन यसलाई सबैले बुझ्न जरुरी छ । संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न पनि गठबन्धनले जित्न आवश्यक छ’, उनले भने ।

प्रतिक्रिया सबै