९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीका रन्जिता श्रेष्ठ निर्वाचित

 बिहिबार, मंसिर ८ २०७९  

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठ निर्वाचित भएकी छन् ।

३० हजार ४०४ मत ल्याउँदै उनी विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरेकी हुन् । पराजित रामजनम चौधरीले १८ हजार ८१ मत ल्याएका छन् ।

प्रतिक्रिया सबै