राजधानीमा सुकुम्बासीहरूको विरोध प्रदर्शन
सोमवार, मंसिर १९ २०७९

काठमाडौं । राजधानीमा सुकुम्बासीहरुले विरोध प्रदर्शन गरेका छन् । सोमबार बागमती किनारमा बसेका सुकुम्बासीहरूले विभिन्न माग राखेर विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले माइतीघर मण्डलादेखि नयाँ वानेश्वर चोकसम्म विरोध र्यालीको आयोजना गरेका हुन् ।
उनीहरुले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमीहिनहरुको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेका छन् ।
प्रतिक्रिया
सबै