४ बैशाख २०८१, मंगलवार Tuesday 16 April, 2024

राजधानीमा सुकुम्बासीहरूको विरोध प्रदर्शन

 सोमवार, मंसिर १९ २०७९  

काठमाडौं । राजधानीमा सुकुम्बासीहरुले विरोध प्रदर्शन गरेका छन् । सोमबार बागमती किनारमा बसेका सुकुम्बासीहरूले विभिन्न माग राखेर विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले माइतीघर मण्डलादेखि नयाँ वानेश्वर चोकसम्म विरोध र्यालीको आयोजना गरेका हुन् ।

उनीहरुले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमीहिनहरुको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया सबै