८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

हार्दाको पीडा (फोटोफिचर)

 बुधबार, मंसिर २१ २०७९  

काठमाडौं । कतारमा फिफा विश्वकप फुटबल २०२२ धुमधामका साथ भइरहेको छ । अहिले क्वाटरफाइनल समीकरण पनि पूरा भएको छ ।

फुटबल खेलसँग भावना पनि जोडिएको हुन्छ । फुटबलका समर्थकहरू आफूले समर्थन गरेको टोली जित्दा खुसीयली मनाउँछन् । हार्दा उत्तिकै समर्थकहरु दुःखी हुन्छन् ।

जारी विश्वकपमा फुटबल समर्थकहरूले उतार चढाव बेहोर्नुपरेको छ । स्पेन, जर्मनी, बेल्जियम, जस्ता महारथी टोलीहरू प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

त्यस्तै, यस विश्वकपमा आशा गरिएका जापान, दक्षिण कोरिया, सेनेगलजस्ता टोलीले पनि प्रतियोगिताबाट बिदा भइसकेका छन् । रोयटर्सका फोटोपत्रकाहरुले फुटबलका समर्थकहरूको मुटु टुटेपछिको तस्बिरहरू कैद गरेका छन् । हेरौँ केही तस्बिरहरू :

प्रतिक्रिया सबै