९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

माधव नेपाल संसदीय दलको नेता चयन

 सोमवार, पुस ४ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल चयन भएका छन् ।

सोमबार बसेको एकीकृत समाजवादीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो ।

महासचिव बेदुराम भुसालका अनुसार संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् । भने दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वाला चयन भएका छन् ।

प्रतिक्रिया सबै