रबि लामिछानेले गरे गृहमन्त्रीमा दाबी
सोमवार, पुस ११ २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रावि लामिछानेले गृहमीसहित उपप्रधानमन्त्री दाबी गरेका छन् । नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठक सकिए लगत्तै पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले आफ्नो गृहमन्त्रीसहित उपप्रधानमन्त्रीमा दाबी रहेको बताएका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भने माओवादीले गृह र एमालेले अर्थ लिने समझदारी बनिसकेको छ ।
लामिछानेले बैठक प्रवेश गर्नुअघि मन्त्रालयको टुंगो नलागे पनि सरकारमा जाने टुंगो लागिसकेको बताएका थिए ।
प्रतिक्रिया
सबै