स्वतन्त्र सांसद साह एमालेमा प्रवेश
मङ्लबार, पुस १९ २०७९

काठमाडौं । रौतहट-२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् ।
उनले रौटहट–२ बाट ३२ हजार ८४२ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
अब एमालेको प्रतिनिधिसभामा सिट संख्या ७९ पुगेको छ छ ।
प्रतिक्रिया
सबै