६ जेष्ठ २०८१, आईतवार Sunday 19 May, 2024

स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

 मङ्लबार, पुस १९ २०७९  

काठमाडौं । रौतहट-२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् ।

उनले रौटहट–२ बाट ३२ हजार ८४२ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
अब एमालेको प्रतिनिधिसभामा सिट संख्या ७९ पुगेको छ छ ।

प्रतिक्रिया सबै