८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जसपा प्रवेश

 आइतवार, माघ ८ २०७९  

काठमाडौं । मधेश प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

सुरिता साह र प्रमोदकुमार जयसवाललाई अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराएको संघीय सांसद प्रदीप यादवले जानकारी दिएका छन् ।

उनीहरुलाई आइतबार पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् । मधेश प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य थिए, दुई जना प्रवेश गरेपछि अब १८ जना हुनेछ ।

प्रतिक्रिया सबै