८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

ग्लोबल आइएमई बैंक र पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता

 शुक्रबार, फाल्गुन १२ २०७९  

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार महासंघका सदस्यलाई दूतावासमा इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिनेरनवीकरण गराउने सकिनेछ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोजकुमार दासले सम्झौता हस्ताक्षर गरेका छन् ।

सम्झौता भएसँगै संघका सदस्यले नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्दा अनिवार्य पर्फमेन्स बोन्डको लागि नेपालस्थित भारतीय दूतावासको नाममा बैंक जमानत पत्र लिनेरनवीकरण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया सबै