३० बैशाख २०८१, आईतवार Sunday 12 May, 2024

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

 मङ्लबार, कार्तिक १४ २०८०  

काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४/४ रुपैयाँका दरले घटाएको हो। योसँगै नयाँ मूल्य १६४ रुपैयाँ कायम भएको छ। पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ।
null

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

प्रतिक्रिया सबै