डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत
मङ्लबार, कार्तिक १४ २०८०

काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४/४ रुपैयाँका दरले घटाएको हो। योसँगै नयाँ मूल्य १६४ रुपैयाँ कायम भएको छ। पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ।
प्रतिक्रिया
सबै